बिक्षिप्त नबनाउ Thumbnail

बिक्षिप्त नबनाउ

मन्द मदिराको मात संगै
तिम्रो हसिलो तस्बिरलाई नियाल्दै
मध्य रातको शुन्य कोलाहलमा
मन लाई एकाग्र गर्दै
भावनात्मक सागरमा डुबुल्की मार्दै ।

फेरी तिम्रै सुन्दर तस्बिर नियाल्दै
बिन्ती छ प्रिय अन्यथा नसम्झीउ
दैनिकी हो या मन भित्रका ब्यथा
थकित अनुहारलाई छिचोल्दै
मन्द मदिराको मात संगै
फेरी तिमीमा कल्पित हुँदै
तिम्रो हरेक मुस्कान नियाल्दै ।

सुन्दरताको परिभाषालाई तिम्रो उपमा दिदै
हरेक प्रहरमा शब्द प्रहारको पर्खाइमा बस्दै,
कठोर हृदय त तिम्रो अबस्य होईन
मात्र यो बुझाईको कमी हो ,
तिम्रो मायाको अभाबले दिएको पिडा हो ।

बिन्ती छ प्रिय
मलाई भाबुक नबनाउ

प्रार्थना छ भगवानसँग
प्रार्थना छ तिमीसँग
मलाई बिक्षिप्त नबनाउ ।

About the Author

has written 5 articles on Weblog.com.np.

Visit this author's website   ·   View more posts by

Sharing is caring.
  • Share this post on Facebook
  • Tweet about this post
  • Share this post on Delicious
  • StumbleUpon this post
  • Share this post on Digg
  • Share this post on Mixx
  • Share this post on Technorati
  • Share this post on NewsVine
  • Share this post on Reddit
  • Share this post on Google
  • Share this post on LinkedIn
  • Subscribe to our feed

Discussion

No responses to "बिक्षिप्त नबनाउ"

There are no comments yet, add one below.

Leave a Comment