Weblog.com.np
	<language>en</language>
तिमीलाई प्रश्न ?
		<description>एक बोतल
एकै सासमा रित्याए ।
म मातिए ।
मातिए थाम्नै नसक्ने गरि ।
तिम्रो याद चर्कियो मनैभरि ।
म पिएरै पनि सक्छु सम्हालिन ।
तर जब
पिउने दायरामा तिम्रो याद थपियो ।
म ढलेछु ।
कतिखेर ढले र कहिले बिहानी भयो
थाहै भएन ।
के यस्तै हुन्छ तिम्रो याद  ?
की रक्सी भन्दा चर्का छ तिम्रो मात ?
आवाज श्रेष्ठ 
मौनबस्ती, ललितपुर </description>
Be thankful for what you have in your life
		<description>Most of the posts in my blog used to be technical, informative and entertainment related before but these days I have tried to post my personal feelings in this blog. I am sharing the things that are in my mind these days.
Everything happens for a reason. Our life exists in ...</description>
शहरको होलीमा पानी वर्षा
		<description>मनका लहर पानीमय भएका छन् । परिवेश र समय होलीमय बनेका छन् । रंगीन शुभकामना अनि उत्साहहरु रंगमय देखिएका छन् । हुनपनि निकै समय पश्चात् होली दैलौमा टेकेको अनुभव संगालीरहेको छु । होली रंगविहिन बनेपनि मनविहिन हुनुहुन्न । खाली बैलुन र नभरिएको प्लाष्टिकले होली खेल्ने त होला नी । ख्वै ...</description>
उधारो सपनाहरु
		<description>शुन्यतामा बिलाउँदैछ यो जीवन
अन्धकारले घेर्दैछ चारैतिर
बिर्सन खोज्दैछु सबै पिडाहरु
केबल याद मात्र बाँकी छ ।
सक्दिन अब सुन्न कसैलाई
न त सक्छु सुनाउन कसैलाई
रुँदिन अब भन्दा भन्दै
अनायासै आँशु बग्न थाल्छ ।
हराउँदैछु मेरो जिन्दगीको बाटो
रोकिन थालेको छ पाइलाहरु
सपनामा नै थाकिसके नयनहरु
अझ कति बोकुँ उधारो सपनाहरु । </description>
१० रुपैयाँको बुटी र डेडलाईन पशुपति
		<description>सुविन श्रेष्ठ/पशुपति
पशुपतिनाथ उसैपनि चर्चामा आईरहन्छन् । कहिले भेटी विवाद कहिले भने पुजारी नियुक्तीको कुरा । पशुपतिनाथले जे भए'नि जसोगरे'नि सहेका छन् । त्यही चरणलाई बिस्रेर लाखौ दर्शनार्थीहरु शिवरात्रीको मध्यरात देखि ओइरिए पशुपतिको दैलौ टेक्न ।
भीड पनि जुलुश जस्तै । लथालिङ्ग र अव्यवस्थित । पशुपति प्रवेशका लागि मात्र लाईनको व्यवस्था । ...</description>
Is it hard to be honest?
		<description>A childish question again! But think seriously and sincerely. It is really hard to be honest and sometimes it hurts a lot. Everybody wishes to be nice. But sometimes situation may come that we can’t be honest and nice at the same time. We want to be nice always in ...</description>