Archive of Humour

म देशद्रोही होइन Thumbnail

म देशद्रोही होइन

रित्तो भाडा एक आपसमा ठोकिएर, चर्को स्वरमा बिद्रोह गर्न लाग्छन् म ति भाडाहरुमा थोरै चामलको गाँस उमाल्न लाग्दछु वा भनौ जिन्दगीको लागि स्वाँस उमाल्न

Read MoreLeave a Comment
भूतसंग चार पटकको जम्काभेट Thumbnail

भूतसंग चार पटकको जम्काभेट

सुविन श्रेष्ठ । नियमित स्तम्भमा लेखिने विषय कहिलेकाही फुर्देन् । शब्दका रुपमा आउँदैन् । कुनैबेला भने  विषय बासीसमेत बन्छ । यसपालि भने भूतको अन्र्तकथा लेख्न मन लाग्यो । नेपाल टेलिकममा मच्चिएको भूत काण्डले यही विषयलाई कोट्याउन मन लागेको हो । भूत हुन्छन् वा हुन्नन्  यो सोध्नु पर्ने प्रश्ननै होइन । अर्थात नेपाली समाजमा हुर्किएकाहरु कुनै न कुनै रुपमा साक्षात्कार भइरहन्छन् । कथा उस्तै सुनेका हुन्छन्

Read MoreLeave a Comment
कम्प्यूटरको मुटु प्रत्यारोपण ! Thumbnail

कम्प्यूटरको मुटु प्रत्यारोपण !

मित्रहरु सहयोगी हुनुपर्दछ । असहयोगी दर्जामा उक्लिएर गरिने र बन्ने मित्र सम्बन्ध दिगो हुदैन । मेरो अभिप्राय मित्रहरु एकअर्काकै लागि कुनै पनि बेला सहयोगी र आत्मसाथ दिनुपर्दछ भन्ने हो । नत्र किन मैले मेरो कम्प्यूटरको मुटु प्रत्यारोपण प्रकि्रयामा मित्र अभावको रोगले ग्रसित बन्थे र ? कहिलेकाही नसोचेको भईदिन्छ अर्थात प्रगति र आशामा उज्यालो । मैलै चिताएको थिए की अनलाईन पत्रिका डट कम राम्रो बनाउन

Read MoreLeave a Comment
अमेरिका टेक्ने भिसा, तपाईलाई पक्का ! Thumbnail

अमेरिका टेक्ने भिसा, तपाईलाई पक्का !

सुबिन श्रेष्ठ । शहरिया भिडभाड र सडकका छेउछाउमा यतिखेर बेग्लै रमिता छाएको छ । आँखा झिल्मिलाउने रंगीन चमकका दृश्यहरु पनि । व्यक्ति विशेषलाई नभनेर सम्पूर्ण जनतालाई आकर्षित पर्ने दाउमा प्रतिस्पर्धा मच्चिएको छ । थरि थरिका कपडामा बडा बडेमान अक्षरमा अमेरिका जाने हो ले तानिरहेको हुन्छ । आखिर अमेरिका लाने यत्रो होडबाजी चलेको बेला तपाई किन चुपचाप ! देशको हालत यस्तै छ । बेरोजगारीताको ज्वरो देशलाई हनहनी

Read MoreLeave a Comment