Posts written by Subin Shrestha

ए झरी, कस्तो मनपरि Thumbnail

ए झरी, कस्तो मनपरि

आवाज श्रेष्ठ झरी ! तिम्रो कस्तो मनपरि थाहा छैन् तिमीलाई ? कोही विद्यालय पुग्नुपर्छ कोही कार्यालय कसैको आज भेटघाट होला मेरैपनि आजै विशेष काम छ 

Read MoreLeave a Comment
भूतसंग चार पटकको जम्काभेट Thumbnail

भूतसंग चार पटकको जम्काभेट

सुविन श्रेष्ठ । नियमित स्तम्भमा लेखिने विषय कहिलेकाही फुर्देन् । शब्दका रुपमा आउँदैन् । कुनैबेला भने  विषय बासीसमेत बन्छ । यसपालि भने भूतको अन्र्तकथा लेख्न मन लाग्यो । नेपाल टेलिकममा मच्चिएको भूत काण्डले यही विषयलाई कोट्याउन मन लागेको हो । भूत हुन्छन् वा हुन्नन्  यो सोध्नु पर्ने प्रश्ननै होइन । अर्थात नेपाली समाजमा हुर्किएकाहरु कुनै न कुनै रुपमा साक्षात्कार भइरहन्छन् । कथा उस्तै सुनेका हुन्छन्

Read MoreLeave a Comment
कम्प्यूटरको मुटु प्रत्यारोपण ! Thumbnail

कम्प्यूटरको मुटु प्रत्यारोपण !

मित्रहरु सहयोगी हुनुपर्दछ । असहयोगी दर्जामा उक्लिएर गरिने र बन्ने मित्र सम्बन्ध दिगो हुदैन । मेरो अभिप्राय मित्रहरु एकअर्काकै लागि कुनै पनि बेला सहयोगी र आत्मसाथ दिनुपर्दछ भन्ने हो । नत्र किन मैले मेरो कम्प्यूटरको मुटु प्रत्यारोपण प्रकि्रयामा मित्र अभावको रोगले ग्रसित बन्थे र ? कहिलेकाही नसोचेको भईदिन्छ अर्थात प्रगति र आशामा उज्यालो । मैलै चिताएको थिए की अनलाईन पत्रिका डट कम राम्रो बनाउन

Read MoreLeave a Comment
अमेरिका टेक्ने भिसा, तपाईलाई पक्का ! Thumbnail

अमेरिका टेक्ने भिसा, तपाईलाई पक्का !

सुबिन श्रेष्ठ । शहरिया भिडभाड र सडकका छेउछाउमा यतिखेर बेग्लै रमिता छाएको छ । आँखा झिल्मिलाउने रंगीन चमकका दृश्यहरु पनि । व्यक्ति विशेषलाई नभनेर सम्पूर्ण जनतालाई आकर्षित पर्ने दाउमा प्रतिस्पर्धा मच्चिएको छ । थरि थरिका कपडामा बडा बडेमान अक्षरमा अमेरिका जाने हो ले तानिरहेको हुन्छ । आखिर अमेरिका लाने यत्रो होडबाजी चलेको बेला तपाई किन चुपचाप ! देशको हालत यस्तै छ । बेरोजगारीताको ज्वरो देशलाई हनहनी

Read MoreLeave a Comment
म प्रलय चाहन्छु Thumbnail

म प्रलय चाहन्छु

शब्दहरु शुरु गर्ने कठिनाई भईरहेको छ । यतिखेर मन र मतिष्कपनि असमान स्थितीमा छन् । मन हिजैबाट टुकि्रएको छ । आफ्नै मान्छेले जब दुई शब्दमा संसार ध्वस्त हुन्छ भन्ने कुरा उठायो । आफुलाई सम्हाल्दै वास्तविकता बुझाउन उनीलाई भगवानको लीला सम्झाउन प्रयत्न गरे । संसारमा व्यक्ति बिशेषले चाहेर यस्ता कुरा हुदैनन् । श्रूष्टिका साचालक मान्छे होईनन् । दोहारो सम्बादमा उत्पन्न डरले होला । सम्वादमा आएका शब्दहरु

Read MoreLeave a Comment
‘छोराछोरीका मन ढुङा माथि’ Thumbnail

‘छोराछोरीका मन ढुङा माथि’

जीवनका धैरै पाटाहरुलाई उखानमा मिसाउने चलन नै छ । आमाबुबाको मन छोराछोरी माथि छोराछोरीका मन ढुङा माथि । यसो नभएको भए ८७ वर्षीय सावित्री नेपाल किन आफ्नो राम कहानी बोकेर जीवनको अन्तिम शान्ति खोजेर स्वतन्त्र बोलिरहेका छन् । स्वर्गीय स्वरसम्राट नारायण गोपालको सम्झनापनि यहाँनिर बल्झिएको छ । लौ सुन म भन्छु मेरो रामकहानी । एकदिनको घाम सयौंदिनको पानी ॥ प्रसंग उही एक जिन्दगीको । जुन चलिरहन्छ र समयसँगै

Read MoreLeave a Comment